Rule 18
बन पैदावारको मूल्य
राष्ट्रिय वन क्षेत्रबाट उत्पादित वन पैदावारको मूल्यदर देहाय बमोजिम हुनेछः- (क) काठ, दाउराको मूल्यदर अनुसूची-६ बमोजिम, (ख) जडीबुटीको मूल्यदर अनुसूची-७ बमोजिम, (ग) काठ, दाउरा र जडीबुटी बाहेकका अन्य वन पैदावारको मूल्यदर अनुसूची-८ बमोजिम ।